माधव नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । […]

गाैरादह नगरपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

गाैरादह २१ जेठ । गाैरादह नगरपालिकाकाे चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । नगरपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, राेजगार र सुशासनका विषयमा जिज्ञासा राखेका थिए । सारथि युवा क्लबका अध्यक्ष गाेविन्द कडेलले बजेट निर्माण सहभागीता मुलक हुनुपर्ने र त्यसमा संघसंस्था समेत समेट्न माग गरेका थिए । व्यवसायी राजकुमार […]

रतुवामाई नगरपालिकाद्धारा कृषि सामाग्री वितरण

विराटनगर २१ जेठ । मोरङको रतुवामाई नगरपालिकाले एक करोड १० लाख मुल्य वरावरको कृषि औजार किसानलाई वितरण गरेको छ । बुधबार रतुवामाई नगरपालिका सातमा एक कार्यक्रमको आयोजना गरि रतुवामाई नगरपालिकाको ५० प्रतिशत अनुदान तथा किसानहरुको ५० प्रतिशत साझेदारीमा पालिकाले कृषि उपकरण वितरण गरेको हो । पालिकाको १० वटा वडाका एक सय ६० कृषक समुह तथा […]

पूर्वसभामुख सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने

विराटनगर २१ जेठ । नेकपा माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो । सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट दायर गर्दै ज्यान मुद्दाका दोषीलाई मन्त्री […]

महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर २१ जेठ । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल) ले विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले शुरु गरेको कार्यक्रमको पहिलो दिन आज विराटनगर वडा नं. १ देखि १० सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो । भोली वडा नं. ११ देखि […]