विराटनगर २५ जेठ । अर्किड कलेज विराटनगरले कक्षा ११ मा भर्ना भएका १९ औं ब्याचका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा ७८७ विद्यार्थीलाई कलेजले स्वागत गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । प्रवेश परीक्षामा विज्ञान तर्फ […]
काठमाण्डौं २५ जेठ । सरकारले विद्यालय शिक्षामा बर्सेनि अर्बाैं रुपियाँ खर्च गर्ने गरे पनि कक्षा १ मा भर्ना भएकामध्ये १६ प्रतिशत विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना भएका एक सय जना विद्यार्थीमध्ये अहिले पनि कक्षा २ मा पुग्दा ८० जना […]
विराटनगर २३ जेठ । मोरङको रङ्गेली नगरपालिका –१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाले शैक्षिक सत्र २०८२ मा कक्षा तहगत उत्कृष्ट हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ । कक्षागत प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरू सम्मानित भएका हुन् । नेपाल सरकारद्वारा प्रदान गरिएको छात्रवृत्ति ७७ जना विद्यार्थीहरूले प्राप्त गरेका छन । दलित सीमान्तकृत तथा बालिका […]
विराटनगर २१ जेठ । मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय खुला गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार खुला गर्ने निर्णय लिएको हो । पठनपाठन नगरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरी विद्यालय खोल्नुपर्ने पालिकाको निर्णय छ । बिदाका कारण बालबालिकामा मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल सामग्रीको प्रयोग […]
विराटनगर २१ जेठ । विराटनगरको मेरिल्याण्ड कलेज एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीको रोजाईमा परेको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थी मध्ये ४५ जनाले ३.९ देखि ४.० जीपीए ल्याएका छन् । कलेजका निर्देशक भेषराज पोखरेलले ४.० जीपीए ल्याउने ६ जना रहेको बताउनुभयो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई कलेज सम्मान गरेको छ । विद्यार्थीलाई कलेजका […]