विराटनगर १८ असार । एभरेष्ट बोर्डिङ स्कुल विराटनगर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण एकसय ७१ विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । शतप्रतिशत उत्कृष्ट नतिजा निकालेको एभरेष्टका दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४.० जीपीए ल्याएका छन् । १७१ परीक्षार्थी मध्ये एकसय ३३ जनाले ३.६१ देखि ४.० सम्मको उच्च जीपीए प्राप्त गरेका छन् […]
विराटनगर १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङबाट १८ जनाले ४.० जिपीए ल्याएका छन् । गत वर्ष ८ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका थिए । शुक्रबार साँझ प्रकाशित एसईईको नतिजा अनुशार विराटनगरको बाल कल्याण विद्या मन्दिरका ६ जना, आदर्श माविका ४ जना, विराटनगरको एभरेष्ट र पथरीशनिश्चरेको बाल्मीकी बोर्डिङ स्कुलबाट २–२ जना, विराटनगरका […]
विराटनगर १० असार । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई मेगा विद्यालयका रुपमा विकास गर्ने भएको छ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वटा विद्यालयलाई मेगा विद्यालयका रुपमा विकास गर्ने नीति अघि सारेको छ । विराटनगरका ३ वटा सामुदायिक विद्यालयलाई ५ हजार देखि १० हजार विद्यार्थी अध्ययन गर्न सक्ने गरि मेगा विद्यालयका रुपमा […]
विराटनगर ७ असार । मेरिल्याण्ड कलेज विराटनगरलाई कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा सम्मान गरिएको छ । फोकस नेपालले आज काठमाण्डौंमा आयोजित कार्यक्रममा विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट कलेज अवार्डबाट सम्मानित गरिएको हो । काठमाण्डौंमा आज आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कलेजलाई सो सम्मान प्रदान गर्नु भएको हो । मेरिल्याण्ड कलेजलाई व्यवस्थापन […]
विराटनगर १ असार । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रियस्तरका प्रतियोगिता जित्ने आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । आज स्कुलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा राष्ट्रियस्तरका स्पर्धामा उत्कृष्ट हुने खेलाडीहरुलाई सम्मान गरेको हो । गत जेठको २७ र २८ गते अन्तर्राष्ट्रिय पौडी कम्प्लेक्स सातदोबाटो ललितपुरमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक च्याम्पियनसीप २०२५ […]