विराटनगर १८ मंसिर । ३१ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विराटनगरमा ७ जनालाई व्हील चेयर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७ जना व्यक्तिहरुलाई व्हील चेयर वितरण गरिएको हो । व्हील चेयर वितरण कार्यक्रममा विराटनगर महानगरपालिका उपसचिव दुर्गाप्रसाद खतिवडा व्हील चेयर सहयोग गर्ने बाल अपाङ्गता टेवा संस्था अध्यक्ष डेन्डी शेर्पा, विराटनगर […]
विराटनगर, १८ मंसिर । विराटनगरमा हुन गइरहेको सातौं संस्करणको विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका –१४ स्थित डिग्री क्याम्पसमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको हो । आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । […]
विराटनगर, १८ मंसिर । छरिएर रहको वचत सङ्कलन गरि उत्पादनशिल कार्यमा लगानी गरि मुलुमा स्वरोजगार एवं उद्यमशील बनाउन सहकारीले सहयोग पुर्याएको वक्त्ताहरुले बताउनु भएको छ । विराटनगर–३ मा रहेको वुद्धोदय वचत तथा ऋण सहकारी संस्था लि को आज यहाँ आयोजित १४ औं बार्षिक साधारण सभामा सहभागीहरुले साना ऋृण लगानी गरी शेयर सदस्यहरुलाई घरेलु उद्योग स्थापना […]
विराटनगर १४ मंसिर । विराटनगर वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएको छ । केही सडक स्तरोन्नतीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । नं. ८ का जय नेपाल मार्गको नाला र कालोपत्रे, छायाँ […]
विराटनगर, ११ मंसिर । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आमनिर्वाचनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिएको हो । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा चुनाव सम्पन्न गराउन गत असोज २० गते मुख्य […]