पेसागत महासंघद्धारा मिल्स माविलाई खेल सामग्री हस्तान्तरण

विराटनगर ५ जेठ । पेसागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेसागत महासंघ मोरङ र विराटनगर महानगर समितिले मिल्स मावि विराटनगरलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ । ट्रेड यूनियन आन्दोलनको भूमि रहेको विराटनगर रानी स्थित मिल्स माबिलाई १५ हजार बराबरको खेल सामाग्री हस्तानान्तरण गरिएको हो । पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल सामग्री […]

जल उत्पन्न विपद प्रतिकार्य अभ्यास

विराटनगर ५ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनु भएको छ । सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार […]

अपाङ्गता रोकथामका लागि नवदम्पती र गर्भवतीलाई ‘शुभकामना कार्ड’

विराटनगर ५ जेठ । मोरङको धनपालथानमा कसैको विवाह भए गाउँपालिकाको स्वास्थ्यको टोली शुभकामना कार्ड लिएर घर पुग्छ । स्वास्थ्यको टोलीले दाम्पत्य जीवनको शुभकामना मात्रै दिदैन । विवाह पछि गर्नुपर्ने आवस्यक कार्य तथा तयारीका बारेमा पनि जानकारी गराउने गरेको छ । विवाह पछि गर्नुपर्ने कार्यहरु विवाह दर्ता, सन्तान जन्माउनका लागि उपयुक्त समयको छनौट, परिवार योजना, जन्मजात […]

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

विराटनगर ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीमा रिजाललाई ७ लाख दिएको […]

विराटनगर–बर्जु हाफ म्याराथनको तयारी अन्तिम चरणमा

विराटनगर ४ जेठ । विराटनगरको विराटराजाको दरबार देखि सुनसरी बर्जु सम्मको हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । विहीबार मन्त्रालयमा बसेको मुल समारोह समितिको बैठकमा तयारी अन्तिम […]