विराटनगर १४ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आज वुझाएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगका इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले ३४ औँ बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गलाइ आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम […]
विराटनगर १४ असोज । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारवीच समन्वय हुनुपर्ने पर्ने एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । आज विराटनगरमा आयोजित बालअधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले तीन तहको सरकारवी समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समति सभापति गयानन्द मण्डलले संघीयता पछि तीनै तहका सरकारले आफू […]
विराटनगर १४ असाेज । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द […]
विराटनगर १४ असाेज । काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ । प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे […]
विराटनगर १३ असोज । नेकपा एमाले कोशीले अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ । असोज ११ र १२ गतेको बर्षाका कारण देशको मुख्य राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारमा राहत […]