एमाले माेरङकाे १० औं जिल्ला अधिवेशनकाे तयारी अन्तिम चरणमा

विराटनगर १५ फागुन । नेकपा (एमाले)को मोरङको १० औं जिल्ला अधिवेशन प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने भएका छन् । एमाले मोरङको जिल्ला अधिवेशन शनिबारबाट सुरु हुँदैछ । फागुन १९ गतेसम्म चल्ने अधिवेशनले अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन […]

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई

विराटनगर १४ फागुन । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । मोरङले झापाको २० अंक विरुद्ध […]

स्काउट मास्टर तालिम सम्पन्न

विराटनगर १४ फागुन । विराटनगर महानगर स्थानीय स्काउटले आयोजना गरको स्काउट मास्टर तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा ६ दिने आवासीय तालिममा विराटनगरका विभिन्न विद्यालयका ४८ जना शिक्षक शिक्षिकको सहभागिता रहेको थियो । तालिममा पुरुषहरुतर्फ स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान कोर्ष लिडर रहेका थिए । […]

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर १४ फागुन । विराटनगर ५ को बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरी देखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका हरेक विद्यार्थीले प्रस्तुती देखाएका थिए । अभिभावकको मायाँकै कारण स्कुल प्रगति गर्न सफल […]

विचारहरुको मन्थन गर्न विराटनगरमा कोशी उत्सव

विराटनगर १४ फागुन । कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोशी विचार उत्सवको तयारी पुरा भएको छ । वीणा फाउन्डेसनको आयोजनामा विराटनगरमा फागुन १५, १६ र १७ गते उत्सव हुन लागेको हो । आयोजकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा फाउन्डेसनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र […]