विराटनगर १६ चैत । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । महासंघ मोरङ अध्यक्ष सुशीला […]
झापा, १४ चैत । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उत्रार्ने बताए । आज दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए […]
विराटनगर १४ चैत । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकाल्दै दुई अंक जोडेको छ । […]
विराटनगर १३ चैत । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठान वीच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले दिएका छन् । राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम सम्बन्धी विद्यमान कानुन कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी अध्ययनका सवालहरु विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले […]
विराटनगर १३ चैत । भौतिक पूर्वाधार निर्माणमा राज्यले अपाङ्गता मैत्री निर्माण गर्न आवश्यक नीति बनाउनु पर्ने सुझाव गर्नु सरोकारवालाहरुले दिएका छन् । राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित अपाङ्गता भएका व्यक्ति सम्बन्धी विद्यामान अवस्थामा र आगामी कार्यदिशा सम्बन्धी दुई दिने छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सिंहदरवारको सेवा घर घरमा पहुँच पुर्याउन […]