कोशी प्रदेश सरकारद्धारा ४० अर्ब ४४ करोड प्रस्तुत

विराटनगर १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सो आकारको बजेट सार्वजनिक गर्नु भएको हो । जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ […]

न्यायिक प्रक्रियामा जानका लागि पीडित पक्षलाई इन्सेकद्वारा कानुनीसँगै आर्थिक सहयोग

विराटनगर १ असार । सुनसरीको वर्जु गाउँपालिका–३ अमरडुवाकी २२ वर्षीया महिला चादनी राय पतिको घरबाट रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कानुनी सहायतासँगै आर्थिक सहयोग प्रदान गरेको छ । वर्जु गाउँपालिका–३ अमरडुवाका ३० वर्षीय पति अजय रायको घरबाट ०८२ असोज ६ गते रहस्यम तरिकाले बेपत्ता […]

निर्वाचनमा प्रणालीमा रहेका कमजोरी सुधार गर्न सराेकारवालाकाे जाेड

विराटनगर १ असार । मुलुकको वर्तमान निर्वाचन प्रणालीमा रहेका चुनौती र कमजोरीहरू पहिचान गरी आगामी दिनमा नीतिगत तथा व्यावहारिक सुधार गर्नु पर्ने सहभागीले बताउनु भएको छ। नेपाल मतदाता अधिकार मञ्चद्वारा आज विराटनगरमा आयोजित निर्वाचन सुधार, सुशासन तथा जनसहभागिता सम्बन्धी प्रादेशिक संवाद’ कार्यक्रम सरोकारवालाहरुले निर्वाचन प्रक्रियालाई पारदर्शी, मर्यादित र जवाफदेही बनाई समग्र राज्य प्रणालीमा सुशासन कायम […]

सामाजिक कार्यका शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि १० दिने तालिम शुरू

विराटनगर १ असार । नेपालमा सामाजिक कार्य अभ्यास शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य अध्यापनरत शिक्षकहरुका लागि १० दिने तालिम आइतबार देखि विराटनगरमा शुरु भएको   छ । तालिममा पूर्वाञ्चल विश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्य पश्चिम विश्वविद्यालयबाट सात जना गरी ३१ जना शिक्षकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श […]

‘यूवा उत्तरदायी बजेटिङ’ लागू गर्न माग

विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना […]