विराटनगर २८ पुस । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) मोरङको आयोजनामा भएको आईएनजी स्क्रीन र एयुएफआईटी क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ । शनिबार विराटनगरको द स्पोट्र्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो । दाहुवा टेक्नोलोजी (इओन टेक्नोलोजी), निक्सन र […]
विराटनगर १६ पुस । कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले आज तेह्रथुम पुगेर जिल्ला स्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो। बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) को नेतृत्वमा […]
विराटनगर ६ पुस । विराटनगर ५ स्थित बाल संसार मन्टेश्वरी स्कुलमा स्पोर्टस् मिट सम्पन्न भएको छ । गत आईतबारदेखि शुरु भएको स्पोर्टस् मिट शुक्रबार सकिएको हो । एक साता सम्म सञ्चालन भएको स्पोर्टस् मिटमा एक सय मिटर दौड, चम्चा दौड, बोरा दौड, हिसाव दौड, म्युजिकल चेयर, बेलुन दौड, लुडो लगायतका प्रतियोगितामा कक्षा पिजी देखि ५ […]
विराटनगर ६ पुस । नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिमले लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्दा जनकपुरलाई नै ८ विकेटले पराजित गरेर फाइनल पुगेको हो । जनकपुरले भने कर्णाली याक्समाथि दुई विकेटको सनसनीपूर्ण जित हात पारेपछि यी दुईको फाइनल भेट पक्का भएको हो […]
विराटनगर ४ पुस । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता , नवीकरण , सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन – २०८१ पारित गरेको छ । आज प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औं बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा […]