एमाले बुढीगंगाद्धारा ३३ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

विराटनगर, २३ वैशाख । नेकपा एमाले बुढीगंगाले आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरि ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सवैको साथ बुढीगंगाको विकास’ भन्ने नाराका साथ गाउँपालिकाले विद्यालय स्तरिय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, रोजगार, कृषि, पर्यटन, खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सवै क्षेत्रलाई समेटेर प्रतिबद्धता तयार गरिएका […]

एमालेद्वारा महानगरस्तरीय चुनावी भेलाको तयारी

विराटनगर, २३ वैशाख । नेकपा (एमाले) विराटनगरले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी घरदैलो कार्यक्रम समापनसँगै शनिवार हुने महानगरस्तीय वृहत चुनावी भेलाको तयारी शुरु गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने भेलामा सहभागी हुन १९ वटै वडाका नेता कार्यकर्ता र उमेदवारहरूलाई आह्वान गरिएको निर्वाचन परिचालन कमिटी विराटनगरका संयोजक विनोद ढकालले […]

सुनसरीको दुहवीमा एमाले र कांग्रेसका कार्यकर्तावीच झडप

विराटनगर, २३ वैशाख । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –९ छाताबेलिमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । आज बिहान करिब १० बजे छाताबेलि गाउँमा डिजे बजाएको निहुमा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । दुहबी ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदबार मेहदि हुसेनको घर वरिपरि डिजे बजाई जिस्काउने […]

घरदैलो पछि कोण सभा र मतदाता शिक्षामा जुट्दै विराटनगर एमाले

विराटनगर २३ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि घर दौलो कार्यक्रम सकेको नेकपा (एमाले) विराटनगरले दोस्रो चरणमा कोण सभा र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता शिक्षाका लागि वडा वडामा समुह बनाएर घर दैलोमै पुगि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव […]

विराटनगरका एमाले उम्मेद्वार पूर्वखेलाडी देखि मजदुरसम्म

विराटनगर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका १९ वटै वडामा उम्मेद्वार खडा गरेको छ । जसमा राजनीतिक देखि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेत एमालेको छनौटमा परेका छन् । जसको विगत र वर्तमानको राजनीतिक सक्रियता तथा शैक्षिक योग्यता कस्तो भनेर यस समाचारमा चर्चा गरिएको छ । काजी […]