विसं २०७४को स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकमा ५७१० को मतान्तरमा नेपली कांग्रेसका भीम पराजुलीले एमालेका विनोदप्रसाद ढकाललाई पराजय गरेको थिए । मतगणनाको क्रममा करिब १९,४१९ (२४.७ प्रतिशत) मत बदर भएको पाइयो । मतदाता शिक्षालाई प्रभावकारी बताएको निर्वाचन आयोग र दलले उक्त बदरमत विराटनगरमा अउनु आश्चार्यजनक थियो । क्रमशः जहदाँ गाउँपालिकामा २० प्रतिशत, रतुवामाईमा २० प्रतिशत […]
ओखलढुङ्गा वैशाख २४ । ओखलढुङगा जिल्लाको चिशंखुगढी गाउपालिका वडा नं. ५ मा नेपाली काँग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ । चुनाव प्रचारका लागि सुरु गरिएको घर दैलो कार्यक्रम अहिले अन्तिम चरणमा पुगको नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्ण बहादुर कार्की बताउँछन् ।लामो समय शिक्षण पेशामा कार्यरत रही स्थानीय क्षेत्रमा समाज सेवी व्यक्तिको परिचय बनाउन सफल […]
विराटनगर, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरुले देशको विकास गर्न नसक्ने दावी गर्नु भएको छ । एमालेलाइै जे सुकै विरोधीको आरोप लागेपनि सत्य सावित हुन नसकेको उहाँको भनाई छ । नेकपा एमाले महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगरस्तरिय चुनावी भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको […]
रतुवामाई , २४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विभिन्न प्रचार सामग्रीले मोरङको रतुवामाई सजिसजाउ भएको छ । विभिन्न राजनीतिक दलका चुनाव चिन्ह र झण्डा जस्ता प्रचार सामग्रीले नगर क्षेत्रका बजार तथा चौकहरु सजिएका छन् । चौकका चिया पसलमा जम्मा हुने सर्वसाधारण विभिन्न दलका उम्मेद्वारका पक्ष विपक्षमा बहस र छलफल गरिरहेका […]
पथरीशनिश्चरे ( हसन्दह) २३ बैशाख । नेपाली काँग्रेसले आफ्नो गढ ठान्दै आएको मोरङको पथरीशनिश्चरे –५ हसन्दहमा यस पटक नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमाले उम्मेद्वारहरुको घरदैलो कार्यक्रममा देखिएको व्यापक जनसमर्थन र उत्साहपूर्ण सहभागिताले यस पपटक उक्त वडामा एमालेको जित निश्चि जस्तै देखिको सोही वडा स्थित भेटघाट चौकका गोपाल पोखरेल बताउँछन् ।२०७४ सालको स्थानीय […]