समाज बदल्न हिँडेका ऋषिकेश पोखरेलः जहिल्यै जनताकै बिचमा

विराटनगर, २ कात्तिक । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यवस्त छन् । हाल उनी मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गर्न ब्यस्त छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रछ छर्दै […]

पत्रकारसँग प्रदेश स्तरिय अन्तरक्रिया

विराटनगर १ कात्तिक । महिलाको राजनीतिक प्रतिनिधित्वको लागि सञ्चारकर्मीको भूमिका संवन्धि प्रदेश १ स्तरिय अन्तरक्रिया आज विराटनगरमा सम्पन्न गरिएको छ । दलित महिला नेपालका लागि केन्द्र ( सीडिडब्ल्युएन) को आयोजना, स्वीस सरकार र अष्ट्रेलियन एडको आर्थिक र आर्ईएफईएसको प्राविधिक सहयोगमा ‘सि लिड्स’ कार्यक्रम अन्र्तगत प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रम गरिएको सीडिडब्ल्युएन मोरङ कार्यक्रम संयोजक निलम ढुङ्गेलले […]

प्रदेशको मानव अधिकार अवस्था बुझ्दै युरोपियन युनियन, कानुनमन्त्रीसँग भेटघाट

विराटनगर, असोज ३० । प्रदेश १ को मानव अधिकार अवस्थाका विषयमा डेलिगेशन अफ द युरोपियन यूनियन टु नेपाल मिनिस्टर काउन्सेलर डाक्टर जोइले हिभानेट र पोलिटिकल अफिसर लिसा साफ्रिकले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री केदार कार्कीसँग भेट गरी मानवअधिकार अवस्थाको विषयमा जानकारी लिएको छ । मन्त्री कार्कीले इयूको टोलीलाई प्रदेशको मानव अधिकारको अवस्थाका […]

एमाले उम्मेदवार ढकाल जनता भेट्दै, सुझाव लिँदै

विराटनगर, ३० असोज । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले जनतासँग सुझाव लिँदै हिड्नुभएको छ । मोरङ क्षेत्र नम्बर ४ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थाल्नुभएको हो । आज ४ नम्बर क्षेत्र अन्तर्गत […]

मेयर कोइराला र युरोपियन युनियनको टोलीबीच भेटवार्ता

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच आज भेटवार्ता भएको छ । डा. जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो । ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि […]