सिंचाइको उचित प्रबन्धले धनपालथानका किसानलाई राहत

धनपालथान– मोरङको धनपालथानका धेरै जनसंख्या कृषि पेसामा संलग्न छन् । कृषि पेशामा नयाँ-नयाँ प्रविधि भित्रिएसँगै किसानहरु कृषि पेशामा नै निर्भर रहेका छन् । धनपालथानका कृषकहरु पनि आधुनिक कृषि प्रणाली अपनाएर अहिले कृषि व्यवसाय गर्दै आएका छन् । केहि समय अगाडि धनपालथानका किसानहरु सिँचाई  सुविधा नभएका कारण आधा हिस्सा ओगटेको कृषि व्यवसाय पनि संकटमा पर्दै गएको थियो ।गाउँपालिका […]

विराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी

विराटनगर १५ असार । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्देश्यका साथ विराटनगर जलवायु सिकाइ गोष्ठी सम्पन्न भएको छ । दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा आईतबार एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले […]

मदन भण्डारीको ७५ औ जन्म जयन्तीमा एमाले विराटनगर ४ द्धारा रक्तदान

विराटनगर १४ असार । नेकपा एमाले विराटनगर ४ ले मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । रेडक्रस सोसाईटी विराटनगरसँगको प्राविधिक सहयोगमा विराटनगर कञ्चनबारीमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेको वडा कमिटी अध्यक्ष नवराज काफ्लेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगर उपप्रमुख शिल्पानिराला कार्की, […]

भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता, मेरिल्याण्डका यादवलाई प्रथम स्थान

विराटनगर १४ असार । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित अन्तर– माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताको प्रथम स्थान मेरिल्याण्ड माविका सुरज यादवले हासिल गर्नु भएको छ । नेपाल खेलकुद महासंघ कोशी प्रदेश समितिले आज विराटनगरस्थित श्री जनपथ माविमा आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै यादवले प्रथम […]

माहेश्वरी महिला मञ्च विराटनगरले ११ जोडीको सामूहिक विवाह गरिदिने

विराटनगर १४ असार । फजुल खर्च कटौती र सामाजितक उत्ततरदायित्वबोध गखर्दै माहेश्वरी महिला मञ्चले विराटनगरमा ११ जोडीको सामूहिक विवाह कार्यक्रम हुने भएको छ । आर्थिक रूपमा अति विपन्न परिवारलाई लक्षित गरिएको ११ जोडीको सामूहिक विवाह सोमबार हुने भउको हो । असार १५ गते विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा विहान ११ बजेर १५ मिनेटमा हुने कार्यक्रममा […]