सुन्तलाका बोट सुक्न थालेपछि भोजपुरका किसान समस्यामा

भोजपुर १९ माघ । भोजपुरमा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै संकट उत्पन्न भएको छ । लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका अनुसार सुन्तलामा एैजरु […]

ज्येष्ठ नागरिकलाई ‘अल्जाइमर्स डिमेन्सीया’ सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर १९ माघ । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी)ले विराटनगरका ज्येष्ठ नागरिकहरुका लागि आज एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा एनआरडीएससीले ज्येष्ठ नागरिकहरुका लागि अल्जाइमर्स डिमेन्सीया सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्वुले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो […]

सिएनआईद्धारा ३१ सेट जर्सी त्रिभुवन माध्यमिक विद्यालयलाई प्रदान

विराटनगर १९ माघ । मोरङ रङ्गेली १ को त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा लाई नेपाल उद्योग परिसङ्घ (सिएनआई) कोशी प्रदेश विराटनगरले खेलकुद जर्सी ३० सेट तथा खेलकुद शिक्षक लाई एक सेट ट्र्याकसुट आइतबार प्रदान गरेको छ । परिसंघका अध्यक्ष पवन कुमार सारडा कोषाध्यक्ष साकेत राठी महानिर्देशक विजयहरि शर्माले संयुक्त रुपमा विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा […]

वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालनका लागि महानगर–प्रदेशसभा सचिवालयबीच सम्झौता

विराटनगर १९ माघ । कोशी प्रदेशसभाको सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आइतबार महानगरपालिकामा आयोजित विशेष समारोहबीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल […]

‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट-२०२६’ को ग्रस उपाधि राईलाई

धरान १७ माघ । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘ चिभास इस्टर्न गल्फ टुर्मामेन्ट- २०२६’ को ग्रस तर्फको उपाधि जितेन्द्र राईले जित्नु भएको छ । शुक्रबार र आज धरान स्थित गल्फ कोेर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जित्नु भएको हो । ग्रसतर्फको उपविजेता पदम हाङ्ग लिम्बू रहनु भएको थियो । […]