विराटनगर ८ असोज । नागरिकको सुरक्षाप्रति प्रतिबद्ध रहेको मोरङ प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका कारण असुरक्षित महसुस गरेका नागरिकहरुका लागि सुरक्षा दिन प्रतिबद्ध रहेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले बताउनुभयो । मोरङ प्रहरीको जिम्मेवारी सम्हालेपछि आज विहान आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा प्रहरी उपरिक्षक कार्कीले चाडपर्व निर्धक्क […]
विराटनगर ८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि […]
विराटनगर ७ असोज । विराटनगरबाट स्रोत नखुलेको नेपाली १४ लाख ५० हजार रूपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ ल्याइएको अवैध रकम प्रहरीले मंगलबार दिउँसो १२ः४५ बजेतिर बरामद गरेको हो । विराटनगर महानगरपालिका–१७ बाट ठूलो मात्रामा रकम बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई […]
विराटनगर ७ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको छ । पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको हो । माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिनुभयो […]
विराटनगर, ७ असोज । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारसँगको प्रत्यक्ष पहुँच बढ्दा त्यस क्षेत्रको आर्थिक परिचालनमा ठुलो परिवर्तन आएको मोरङ क्षेत्र नं २ (१) […]