नेतृत्वदायी भुमिकामा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको सहभागिताको माग

विराटनगर, ५ असोज । यौनिक तथा लैगिंक अल्पसख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुदा नेपाली नागरिकक्ता पाउनवाट आफुहरु वन्चित भएको गुनासो गरेका छन । विराटनगरमा आज आयोजित कार्यक्रममा उनीहरुले राजनितिकदलहरुले भोट वैंकको रुपमा मात्र प्रयोग गरेको भन्दै आफुहरुलाई पनि राजनितिक तहमा सहभागी गराउन आग्रह गरेका छन । मंसिर–४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुदैछ निर्वाचनमा […]

गैसस मोरङका अध्यक्ष ढकाललाई थुनामा राख्न आदेश

विराटनगर, ५ असोज । जिल्ला अदालतले गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका निलम्वित अध्यक्ष ५० वर्षीय राजेन्द्र ढकाललाई थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता भएको थियो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका […]

प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन

विराटनगर, ३ असोज । प्रजातन्त्र सेनानी एवं समाजसेवी तोरेन्द्रमान सिंह प्रधानको आज निधन भएको छ । श्वासप्रश्वास समस्याबाट ग्रसित प्रधानको ९३ वर्षको उमेरमा आज अपरान्ह निधन भएको हो । राणा विरोधी २००७ सालको जनक्रान्तिमा सहभागी प्रधान संस्कृति विद पनि हुनुहुन्थ्यो । क्षयरोग निवारण संघ मातृकाप्रसाद कोइरालापछि दुईपटक अध्यक्ष हुनु भएका प्रधान गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष, […]

राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो दिएनन्

विराटनगर, ३ असोज । राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो नदिएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् । ब्लु डायमण्ड सोसाईटीले विराटनगरमा आयोजना गरेको यौनिक तथा लैंगिक अल्फसंख्यक समुदायका मुद्दाहरु सम्बन्धी अन्तक्र्रिया कार्यत्रममा सहभागिहरुले राजनैतिक दलहरुले अन्य समुदायको अधिकार सुनिश्चितता गर्ने मुद्धाहरु उठान गर्ने तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको कुनै पनि मुद्धालाई वेवास्ता गर्ने […]

प्रदेश १ मन्त्रिपरिषद् बैठक : शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने निर्णय

विराटनगर, ३१ भदौ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, […]