डा.शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

विराटनगर १८ कात्तिक । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन […]

आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने एमालेको संकल्प

विराटनगर, १५ कात्तिक । नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता र्पुयाउने घोषणा गरेको थियो । तर, अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । यसपटक एमालले रकमको सीमा तोकेर वृद्धभत्ता दिने आश्वासन दिएको छैन । […]

पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी सकियो : आयोग

विराटनगर, १५ कात्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामाग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका […]

बालक हत्याको आरोपमा उर्लाबारीबाट ५ जना पक्राउ

विराटनगर, १४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छुरा प्रहार गरेर बालकको हत्या गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ । छठ हेर्न खोलामा पुगेका बेला झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो । हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]

उम्मदेवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्म जुलुस, आमसभा गर्न आयोगको स्वीकृति

विराटनगर, १४ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले १७ कात्तिकदेखि १ मंसिरसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । उम्मेदवारले निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न सक्ने आयोगले बताएको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको […]