विराटनगर १८ असोज । सर्वाेच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वाेच्चले उनको कैद माफी गर्दा भएका सबै […]
विराटनगर १८ असोज । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफ्नो पक्षमा सर्मथन जनाउने नेता, कार्यकर्तालाई विभेद नगर्न चेतावनी दिनुभएको छ । प्रदेश अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै मतदानमा संलग्न हुने नेता कार्यकर्तालाई भेदभाव वा आग्रह नराखी पार्टीको जिम्मेवारी दिन उहाँले आग्रह गर्नु भएको छ । एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा पत्रकार […]
विराटनगर १७ असोज । नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित अध्यक्ष घनश्याम खतिवडाले एमालेको उचाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कोशी प्रदेशमा सवैको रोजाईको पार्टी एमाले बनाउने बताउनुभयो । विराटनगरमा आज आयोजित सपथ ग्रहण समारोहमा अध्यक्ष खतिवडाले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले अघि सारेका नीतिहरुलाई कार्यान्वयन […]
विराटनगर १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलहरुले समर्थन गर्नु पर्ने बताउनु भएको छ । विराटनर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकोले त्यसतर्फ सबै राजनीतिक दलहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले प्रदेश मध्यावधि निर्वाचनमा जानु भनेको […]
विराटनगर १७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने हुनु भएको छ । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताईएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते […]