विराटनगर २४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णयप्रति एमालेमा असन्तुष्टी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राप्रपाले सभामुख पाए सघाउने निर्णय गरेको प्रति संसदीय दल भित्र असन्तुष्टी देखिएको हो । प्रदेश सरकारलाई समर्थन गरेर बाहिर बस्नेकुरा प्रदेशको सन्दर्भमा सान्दर्भीक नभएको […]
विराटनगर २३ पुस । कोशी प्रदेशमा २ सिटका लागी हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज २ सिटमा ५ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ । कोशी प्रदेशमा महिला समूहका लागि […]
विराटनगर २२ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ । महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई […]
विराटनगर २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला आज नियुक्त हुनु भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उहाँलाई आइतबार दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]
विराटनगर २० पुस । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । आगामी पुस २७–२८ गते विराटनगरमा गर्ने तय भएको अधिवेशन स्थगित गरिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । जिल्ला अधिवेशनका लागि आवस्यक तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार अधिवेशनको मिति चाँडै तय […]