विराटनगर २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउनु भएको छ । विराटनगर विमानस्थमा आज सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाको सुधार हुँदै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ आर्थिक सुधार हुँदै छ । आर्थिक अवस्थाको सुधारमा सरकारले काम गरिरहेको छ ।’ प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे […]
विराटनगर २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । मानव तस्करीको आरोपमा आज बिहान अधिकारीलाई विराटनगर घरबाटै पक्राउ गरेर हवाईजहाजमार्फत काठमाडौं लगिएको थियो । अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै […]
विराटनगर २५ कात्तिक । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगितामा विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको टि–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने खेल संयोजक मन्दिप साहले […]
विराटनगर २५ कात्तिक । कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी अनुसंधानका लागि काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । आज १ वजेर ५० मिनेटको फ्लाइटमा काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । अरुणखवरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ अहिले म पक्राउ परेको छैन । अरु कोे पक्राउ परे थाहा […]
विराटनगर २५ कात्तिक । महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान समाजसुधारक महागुरु […]