विराटनगर, २१ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् […]
विराटनगर २१ असोज । विराटनगर महानगरपालिका–९ मेनरोडको एक घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज–४ का २३ वर्षीय सन्तोष गुप्ता, सुनसरी बर्जु–५ चिमडीका २४ वर्षीय विक्लप चौधरी र रामगञ्ज–४ का देवकृष्ण साह रहेका छन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय […]
विराटनगर १९ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल बर्षाका कारण वाढी पहिरोबाट भएको सडक, पुल लगायत क्षतिलाई दशैं अगाडि मर्मतसम्भार गरिने बताउनु भएको छ। मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]
विराटनगर १९ असोज । गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित कोशी प्रदेशका ६ वटा स्थानीय तह सहित देशभरका तीन दर्जनभन्दा बढी पालिकालाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । सरकारले कोशी प्रदेश अन्र्तगत पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित गरेको हो […]
विराटनगर १९ असोज । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरी मनाइँदैछ । चन्द्रघण्टादेवी दुर्गा भवानीको तेस्रो स्वरुपको रूपमा पुजिन्छ । चन्द्रघण्टा देवीलाई माता पार्वतीको सौन्दर्यका रुपमा पनि बुझिन्छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो […]