बालअधिकार संरक्षणका लागि तीनै तहका सरकारवीच समन्वयमा जाेड

विराटनगर १४ असोज । बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारवीच समन्वय हुनुपर्ने पर्ने एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । आज विराटनगरमा आयोजित बालअधिकार संरक्षण तथा प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले तीन तहको सरकारवी समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समति सभापति गयानन्द मण्डलले संघीयता पछि तीनै तहका सरकारले आफू […]

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर १४ असाेज । काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ । प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे […]

बाढी पहिरोको क्षतिबारे प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्री कार्कीद्धारा जानकारी

विराटनगर १३ असोज । कोशी प्रदेशका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुवानका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई जानकारी गराउनुभएको छ । वर्षाका कारण भएको विपद सम्बन्धी घटनाहरु र विपद ब्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलकद्मीका सन्दर्भमा र कोशी प्रदेश सरकार मन्त्रीपरिषद बाट सम्पादन भएका काम कारवाहीका सम्बन्धमा आज […]

विश्व मुटु दिवस : नियमित परिश्रम, व्यायाम र खानपान ध्यान दिन आग्रह

विराटनगर १३ असोज । ‘काम गरौं, मुटु बचार्औँ’ नाराका साथ विश्व मुटु दिवसको अवसरमा आज विराटनगरमा प्रभातफेरीको आयोजना गरिएको छ । ग्लेनमार्क फर्मास्युटिकलद्वारा विराटनगरको कोशी अस्पतालको परिसरबाट निस्किएको प्रभातफेरीले हस्पिटल चोक,कालिमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड चोक, गोल्छा मोड, डाँफे चोक,रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि […]

श्रीलंका टापुमा फसेकाको उद्धार गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १२ असोज । कोशी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरी बराहक्षेत्र स्थित श्रीलंका टापुमा फसेकाको उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टापुमा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनु भएको हो । सप्तकोशी व्यारेज र बराहक्षेत्रमा बाढी र डुवानको अवस्थाबारे निरीक्षण […]