ग्रामथानकाे अध्यक्षमा १६ जनाकाे उम्मेदवारी

विराटनगर २ मंसिर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । दल बलसहित पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतकाे  कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा […]

उपनिर्वाचनको मनोनयन दर्ता आज, ग्रामथानको अध्यक्षमा कुन दलले कति बजे मनोनयन दर्ता गर्ने ?

विराटनगर २ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदै छ । विहान १० देखि साँझ ५ वजे सम्म उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचन अन्र्तगत कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष सहित ८ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ताप्लेजुङको […]

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना, निर्वाचन भयरहित सम्पन्न गर्न सहयाेग गर्ने दलहरूकाे प्रतिवद्वता

विराटनगर ३० कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माेरङकाे ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत माेरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गर्नुभयाे । ग्रामथान गाउँपालिकाकाे कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । कार्यालय स्थापना पछि मुख्य निर्वाचन […]

ग्रामथानको अध्यक्षमा तुलसीरामलाई भोट किन ?

विराटनगर ३० कात्तिक । मोरङको ग्रामथानको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत समाजवादीले उम्मेदवार टुङ्ग्याएर प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेले पनि प्रचार प्रसारलाई तीव्रता दिएको छ । बुधबारदेखि घरदैलो शुरु गरेको एमालेले ग्रामथानको वडा नं. १ लखन्तरी, वडा नंं […]

अहिलेको शासन प्रणाली सबैभन्दा उपयुक्त : मुख्यमन्त्री कार्की

विराटनगर २९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताहरुको छ्रैंठौ राष्ट्रिय सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले यो शासन व्यवस्था स्थापना भएको १० वर्षको भएकोले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनका लागि बाटो तय गर्नुपर्ने सुझाव दिनुभयो । मुख्यमन्त्री […]