विराटनगर ५ मंसिर । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका सवै १६ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले विहान १० देखि दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेपनि कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका हुन । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको […]
संसारमा बालअधिकारको कुरा सुरु गरिएको एक सताव्दी पुरा भई सकेको छ । एक सताव्दीमा विश्वमा बालअधिकारको विषयमा थुप्रै अभियान र कार्यक्रमहरु पनी नभएका होईनन । बालअधिकारको विषयमा वकालत नभएका पनि होईनन तर पनी आज विभिन्न प्रकारका हिंसा, युद्द तथा घट्नाहरुमा बालबालिकाहरु पहिलो प्रभावित र पीडित भएका छन । त्यो राष्ट्रहरु विचको युद्द होस वा प्राकृतिक […]
विराटनगर ४ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का लागि विराटनगर किंग्सले आज साँझ जर्सी सार्वजनिक गरेकाे छ । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जर्सी सार्वजनिक गर्नु भएकाे हाे । उहाँले क्रिकेट विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेकाे बताउनुभयाे । विराटनगर […]
विराटनगर ४ मंसिर । मनमोहन प्राविधिक विश्वविद्यालयले बीबीए एलएलबी र एलएलएमको पढाई शुरु गर्ने भएको छ । बीबीए एलएलबीमा नेपालमै पहिलो पटक विश्वविद्यालयले पढाई शुरु गर्न लागेको हो । आगामी पुस देखि बीबीए एलएलबीको कक्षा शुरु हुने विश्वविद्यालयका उपकुलपति डा.सुवास श्री पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयले आज विराटनगरमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा व्यवस्थापन र कानुनलाई […]
विराटनगर ४ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहनु हुने भएको छ । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका अधिकारीलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको […]