विश्व रेडियोलोजी दिवसमा ११ जना सम्मानित

विराटनगर २३ कात्तिक । विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा […]

विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाईने

विराटनगर २१ कात्तिक । विराटनगरका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाईने भएको छ । मोरङमा चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी कात्तिक २५ गते कार्यक्रमको शुभारम्भ गरिने भएको छ । मोरङमा पहिलो पटक यो कार्यक्रम शुरुवात गर्न लागिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले सरोकारवालाहरुका लागि आज विराटनगरमा आयोजना […]

विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर २० कात्तिक ।  मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ । हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको […]

नोबेल अस्पताल विराटनगरका नर्सहरू आन्दोलित

विराटनगर १९ कात्तिक । विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन् । आज (बुधबार) बिहान १० बजेदेखि अस्पतालको क्यान्टिन अगाडिको प्राङ्गणमा करिब ५५ जना नर्सहरू भेला भएका थिए । यमुना दाहाल, सृष्टि सरदार, सुप्रभा ढकाल, सन्तोष मन्डल र रुपा नेपाली […]

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर १४ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (इएसएमओ ) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो । जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित […]