विराटनगर ४ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित हुनु भएको छ । बुढीगंगा गाउँपालिकामा घर भएका न्यौपाने एशोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो । न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी हुनु […]
विराटनगर ३ असोज । संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले दीपप्रज्वलन कार्यक्रम गरेको छ । महासंघ कोशी प्रदेशको प्राङ्गणमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश महासंघका पदाधिकारीहरु, मोरङ महासंघका पदाधिकारी तथा सदस्यहरु, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्चका प्रदेश तथा जिल्ला संगठनका […]
विराटनगर ३१ भदौ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ […]
विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]
विराटनगर ३१ भदौ । जिल्ला विपद् व्यवस्थापन समितिको आजको बैठकले भदौ २४ गतेको जेन जि का आन्दोलनक्रममा भएको क्षति भएका जिल्लास्थित सरकारी तथा स्थानीय पालिकाको कार्यालयहरुको पुननिर्माण गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित उक्त बैठकमा भदौ २४ गते भएको तोडफोड एवं आगजनीबाट क्षति भएका कार्यालयहरुको पुननिर्माण गर्न सार्वजनिक खरीद ऐन २०६३ […]