विराटनगर १४ पुस । बालबालिकाको वैकल्पिक हेरचाहका लागि रणनीतिक योजना आवश्यक भएको सरोकारवालाहरुले औंल्याएका छन् । बालबालिकाको स्याहार बहुपक्षीय विषय भएकाले सरकारले रणनीतिक योजना बनाउनुपर्ने उनीहरुको भनाई छ । एसओएस यूवालय विराटनगरसँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको बालबालिकाको बैकल्पिक हेरचाहको अवस्था, बाल संरक्षणका लागि प्रभावकारी […]
विराटनगर १३ पुस । विराटनगर विमानस्थलले पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा दिएको छ । सन् २०२५ को जनवरी देखि नोभेम्वर सम्म विमानस्थलले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएको हो । कोशी प्रदेशमा रहेका विमानस्थलहरु मध्ये विराटनगरबाट सवैभन्दा बढी यात्रुले सेवा लिएका छन् भने इलामस्थित सुकिलुम्बा विमानस्थलबाट सवै […]
विराटनगर १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक दबाब र हस्तक्षेपको घेरामा फसेको बताउनु भएको छ । आज राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्रै नरहेको बताउनुभयो । उहाँले नेपालमा बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको र संवेदनशील अवस्थामा पुगेको लिङ्देनले बताउनुभयो । […]
विराटनगर १३ पुस । विराटननगरमा जारी विराट ट्रेड एक्स्पोमा आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा […]
विराटनगर, १२ पुस । राष्ट्रिय राजनीतिमा डा बाबुराम भट्टराई ओल्लो किनार र पल्लो तिर गर्न थालेपछि उनको पुरानो पार्टी नेपाल समाजबादी नयाँ शक्तिसँग जोडिएका कार्यकर्ताको ठूलो पङक्ति भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा जुटेको छ । पूर्व क्षेत्रमा बाबुरामका विश्वास पत्र भनेर चिनिएका नेपाल समाजबादी पार्टी नयाँ शक्तिका पूर्व केन्द्रीय सचिव भरत […]