एमाले विराटनगरका वडा अधिवेशन साउन १७ मा

विराटनगर ७ साउन । नेकपा एमाले विराटनगर महानगरका १९ वटै वडाको अधिवेशन साउन १७ गते एकै दिन गरिने भएको छ । महानगर कमिटीको आज बसेको प्रथम सचिवालय बैठकले सो निर्णय गरेको हो । महानगर कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय बमोजिम श्रावण १७ गते शनिबार नेकपा एमाले विराटनगरको १९ वटै वडा कमिटीको तेस्रो वडा अधिवेशन एकै […]

नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रीय समितिको सपथग्रहण

विराटनगर ७ साउन । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनले मखनलाल सरदारको सभापतित्वमा मंगलवार पदाधिकारी सहित ४० जना केन्द्रीय सदस्य समितिले सपथ ग्रहण लिएका छन् । सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममाका बीच सरदारको सभापतित्वमा उनीहरुले मंगलवार सपथ ग्रहण लिएका हुन् । नव निर्वाचित कार्य समतिका पदाधिकारहरुलाई […]

‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ गठन

विराटनगर ६ साउन । लेखक केशु विरहीको अध्यक्षतामा मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन भएको छ । मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा विरहीको अध्यक्षतमा १३ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो । तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता […]

वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गयो

विराटनगर ६ साउन । वीपी कोइरालाको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले भुल्दै गएका कारण पार्टी कमजोर हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वीपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसर पारेर नेपाली कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वीपीको आदर्श, सिद्धान्त र विचारलाई आत्मसाथ गरेर अगाडि बढे कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे […]

म अघि बढिसके, खुट्टा कमाउदिनँ : विद्या भण्डारी

विराटनगर ६ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताउनु भएको छ । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’ आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गर्नु भएको छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने […]