विराटनगर १६ पुस । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको विभागीय प्रमुखमा उपप्राध्यापक रामचन्द्र अधिकारी नियुक्त हुनु भएको छ । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको पदगत बरिष्ठताका आधारमा विभागीय प्रमुखमा अधिकारीलाई नियुक्त गरिएको हो । प्रमुखको कार्यकाल तीन वर्षको हुन्छ । विभागीय प्रमुख पुष्पाकुमारी मिश्र अनिवार्य अवकासमा गएपछि सो पद रिक्त रहेको थियो । त्रिभुवन विश्वविद्यालय […]
विराटनगर १४ पुस । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) अध्यापन हुने भएको छ । बीआईटीको आगामी शैक्षिक सत्र अर्थात (अगष्ट २०२६) देखि एभरेष्टमा बी आई टी अध्यापन हुने भएको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताउनुभयो । कोशी प्रदेशमा नीजि शिक्षण संस्था तर्फ केयू को सम्बन्धन प्राप्त […]
विराटनगर १२ पुस । मोरङको कटहरी गाउँपालिका -४ स्थित विकास पोद्दार स्मृति परिषद्को तेस्रो सभाले दुई जना विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरेको छ । सम्मानित हुनेहरूमा विराटनगरस्थित सेन्ट जोसेफ माध्यमिक विद्यालय कक्षा १० का छात्र वरदान के सी र कटहरी गाउँपालिका वडा नम्बर – ४ भगवती आधारभूत विद्यालयकी कक्षा – ७ की छात्रा सुकुमारी […]
विराटनगर ११ पुस । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, […]
इटहरी ९ पुस । राष्ट्रिय परीक्षा बोर्डको आयोजना र गाउँपालिका महासङ्घ नगरपालिका सङ्घको सहआयोजनामा कोशी प्रदेशका ९० जना माध्यमिक तह अध्यापन गराउने शिक्षकहरूलाई अंग्रेजी गणित र विज्ञान विषयमातीन दिनको तालिम बुधबार इटहरीमा सम्पन्न भएको छ। प्रश्नपत्र निर्माण गोपनियता विश्वसनीयता नतिजा विश्लेषण प्रविधिमैत्री शिक्षण विधि लगायतका विषयमा विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, […]