इटहरी ९ पुस । राष्ट्रिय परीक्षा बोर्डको आयोजना र गाउँपालिका महासङ्घ नगरपालिका सङ्घको सहआयोजनामा कोशी प्रदेशका ९० जना माध्यमिक तह अध्यापन गराउने शिक्षकहरूलाई अंग्रेजी गणित र विज्ञान विषयमातीन दिनको तालिम बुधबार इटहरीमा सम्पन्न भएको छ। प्रश्नपत्र निर्माण गोपनियता विश्वसनीयता नतिजा विश्लेषण प्रविधिमैत्री शिक्षण विधि लगायतका विषयमा विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, […]
विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो […]
विराटनगर ८ पुस । विराटनगरमा भोलिदेखि महानगरस्तरिय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । पुस ११ गते सम्म्म सञ्चालन हुने प्रतियोगिताबारे आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अनुशासन, शारिरीक एवं मानसिक विकासका लागि महानगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि […]
विराटनगर ५ पुस । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयमा दुई दिने वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आज विशेष कार्यक्रमको आयोजना गरि ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु गरेको हो । आज पहिलो दिन स्कुलमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरू सहभागिता रहेका थिए । कार्यक्रमा स्कुलका प्रिन्सिपल […]
विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्याय (ढुङ्गेल) को निधन भएको छ । मुखको क्यान्सरबाट पीडित उहाँको ह्याम्स अस्पताल काठमाडौंमा गएराती निधन भएको हो । पूर्व शिक्षा तथा खेलकुद मन्त्री समेत रहनु भएका उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर–१ (हाल २) बाट दुई पटक २०५६ उपनिर्वाचन र २०६४ को पहिलो संविधानसभामा निर्वाचित […]