विराटनगर १४ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको […]
विराटनगर १३ असार । कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पुर्याएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४/७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा प्रदेशका सात जिल्लाका ७७ पालिकाका पशु […]
विराटनगर १३ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधान अनुसार वित्त आयोगले गरेको सिफारिश कार्यान्वयन गरिए बेरुजु घटाउन सजिलो हुने बताउनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले वित्त आयोगले साधन स्रोत र राजस्व बाँडफाँडमा सहयोग गरेको र […]
विराटनगर १२ असार । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका […]
विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१-८२ को लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमानित आय–व्यय सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिकाको आज आयोजित नगर सभाको चौधौँ अधिवेशनमा उक्त वजेट प्रस्तुत गरिएको हो । महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको बार्षिक नीति बजेट कार्यक्रम प्रस्तुत गर्दै […]