विराटनगर, १८ वैशाख । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा लगानी सम्मेलन शुरु हुँदैछ । दुई दिन सम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीे विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रका ७१ परियोजना प्रस्तुत गरिनेछ, जसको कुल अनुमानित लगानी लागत करिब १ खर्ब ७३ अर्ब ४९ […]
विराटनगर, १७ वैशाख । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ। प्रदेश लगानी प्राधिकरणले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरि आयोजनाकाे तयारी पूरा भएकाे जनाएको हाे । प्रदेश सरकारको पहलमा पहिलोपटक आयोजना हुन लागेको यस लगानी सम्मेलनको माध्यमबाट आन्तरिक तथा बाह्य लगानीकर्तालाई आकर्षित […]
विराटनगर १६ वैशाख । मोरङको बुढीगंगामा सलाइन उद्योग स्थापना गरिएको छ । बुढीगंगा २ बाइपास रोडमा स्थापित एलेक्सा लाईफसाईन्सेज प्रालिले आगामी साउनदेखि उत्पादित सलाइन बजारमा ल्याउने तयारी गरेको छ । एक सय करोड लगानीमा शुरु गरिएको उद्योगले पहिलो चरणमा सलाईन पानी एक सय एमएल, ५ सय एमएल, एक लिटर र ३ लिटर उत्पादन गर्ने भएको […]
विराटनगर १६ वैशाख । न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा उजुरी र गुनासोहरु बढ्दै गएको छ । पछिल्लो ९ महिनामा श्रम तथा रोजगार कार्यालय कोशी प्रदेश विराटनगरमा ८६ वटा उजुरी परको छ । जसमा व्यक्तिगत ५९ र सामुहिक २७ वटा रहेका छन् । उजुरी परेका मध्ये ३८ वटा फछ्र्यौट गरिएको श्रम तथा रोजगार कार्यालय […]
विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले केही दिन पछि नै आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानी हुने वातावरण सिर्जना हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो […]