विराटनगर २१ साउन । विराटनगरमा डिजिटल सुरक्षा, साइबर सुरक्षा तथा सूचना अखण्डता सम्बन्धी दुई दिने पत्रकारिता तालिम शुरु भएको छ । डिजिटल राईट्स नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा शुक्रबार सम्म सञ्चालन हुने तालिममा मोरङका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीले […]
विराटनगर, १२ असार । राष्ट्रिय युवा परिषदको आयोजनामा शुक्रबार विराटनगरमा कोशी प्रदेश स्तरीय युवा उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ । ४० वर्ष भन्दा कम उमेरका यूवा उद्यमीहरुबाट सञ्चालित उद्यम व्यवासयको सहभाागिता रहेको उक्त प्रदर्शनीमा सुनसरी बराह क्षेत्र– २ को सारथी खाद्य उद्योग प्रथम, झापा मेची नगर –४ को श्रीक्यान्डल्स द्वितीय, […]
विराटनगर २२ जेठ । कोशी प्रदेश सरकारले प्रदेशका ६ वटा पालिकामा यसपटक नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ । प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दरहरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु […]
विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले रोबर्ट, विभिन्न एप र मार्केटिङ प्रविधिका ८ वटा मोडलहरु तयार गरि प्रर्दशनी गरेका छन् । कार्यशालाको अन्तिम दिन आज विद्यार्थीले प्रर्दशनी गरेका हुन् । कार्यशाला समापन कार्यक्रममा प्रिन्सीपल ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोडहिमालय र पीसीपीएससँग सहकार्य गरेर आईटीको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । शिक्षादीपका विद्यार्थी लगनशिलताले गुगलको […]
विराटनगर २४ भदौ । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री […]