बालबालिका संवन्धि ऐन कार्यान्वयनमा कोशी प्रदेशका स्थानीय तहको वेवास्ता

विराटनगर २७ मंसिर । कोशी प्रदेशका अधिकांश स्थानीय तहहरुले बालबालिका संवन्धि ऐन कार्यान्वयनमा वेवास्ता गरेको पाईएको छ । बालबालिका संवन्धि ऐन जारी भएको ५ वर्ष भईसकेको छ । बालबालिका संवन्धि नियमावली २०७८ मै बनेपनि स्थानीय तहरुहरुले ऐनमा भएको व्यवस्था कार्यान्वयनमा चासो नदिएको पाईएको हो । कोशी प्रदेशमा १३७ स्थानीय तह छन् । हाल सम्म ७८ […]

नेपाल उद्योग वाणिज्य महासंघद्धारा जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया

विराटनगर २७ मंसिर । जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा आज सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविश्कारको उपयुक्त प्रयोग नगर्दा सृजित गलत परिणामका रुपमा जलवायु परिवर्तनलाई हेरिनुपर्ने […]

बसन्तपुरमा भोली हुने बृहतसभाको भब्य तयारी

विराटनगर २७ मंसिर । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी,मोरग,तेहथुम,धनकुटा […]

‘रकेट उडाएर’ शिक्षादीपमा विज्ञान कार्यशाला शुरु

विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरमा आजदेखि ६ दिने विज्ञान कार्यशाला शुरु भएको छ । विद्यार्थीले निर्माण गरेको रकेट उडाएर कार्यशालाको शुभारम्भ गरिएको हो । कार्याशाला शुभारम्भ कार्यक्रममा शिक्षादीप कलेज विराटनगरको अग्रणी संस्था भएको प्रिन्सीपल ज्ञानबहादुर खड्काले दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ हामी अग्रणी संस्था हो , हामीले गरेपछि अरूले गरून भन्ने हामी चाहन्छौ […]

एमालेको मध्यपहाडी यात्रा : खोटाङबाट आज भोजपुरका लागि प्रस्थान गर्दै

विराटनगर २७ मंसिर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको  हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने,बिहानको […]