विराटनगर महानगर : यूवामैत्री एमालेको प्रतिवद्धतापत्र ( प्रतिबद्धता पत्र सहित)

विराटनगर, १५ वैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरमा नेकपा एमालेले सार्वजनिक घोषणापत्र युवामैत्री देखिएको छ । प्रतिवद्धतापत्रको ५६ देखि ५९ नम्बर बुँदामा युवा र रोजगारी शिर्षकमा किशोर किशोरी र युवाहरुको सर्वाङ्गिण विकास गर्ने उद्देश्यका साथ महानगरीय युवा विकास सञ्जाल निर्माण गर्ने र विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । एमालेको प्रतिवद्धतापत्रले […]

एमाले विराटनगर महानगरको प्रतिबद्धतापत्र सार्वजनिक

विराटनगर, १४ बैशाख । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । आज एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईञ्चार्ज देवराज घिमिरेले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो […]

विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी सहित २ जना रिहा

विराटनगर, १४ वैशाख । नेकपा विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन । खतिवडालाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको हो । ०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विस्फोटक पदार्थसम्बन्धी मुद्दा लगाएको थियो । अढाई वर्षपछि सो मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर […]

उद्योग परिसंघद्धारा विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै विद्युत प्राधिकरणको ध्यानाकर्षण

विराटनगर १४ वैशाख । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । आज विराटनगरमा उद्योगी व्यवसायी र प्राधिकरणका प्रदेश कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँगको छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ ले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ […]

नयाँ विराटनगर बनाउने स्पष्ट खाका तयार भईसकेको छ : नागेश कोइराला

विराटनगर, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भईसकेको बताएका छन् । यो अभियानलाई मूर्त रुप दिन भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कमद हुने उनले स्पष्ट गरेका छन् ।पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले […]