विराटनगर महानगरपालिकामा २४ प्रतिशत बदर मत

विसं २०७४को स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकमा ५७१० को मतान्तरमा नेपली कांग्रेसका भीम पराजुलीले एमालेका विनोदप्रसाद ढकाललाई पराजय गरेको थिए । मतगणनाको क्रममा करिब १९,४१९ (२४.७ प्रतिशत) मत बदर भएको पाइयो । मतदाता शिक्षालाई प्रभावकारी बताएको निर्वाचन आयोग र दलले उक्त बदरमत विराटनगरमा अउनु आश्चार्यजनक थियो । क्रमशः जहदाँ गाउँपालिकामा २० प्रतिशत, रतुवामाईमा २० प्रतिशत […]

पराजित हुने भएपछि काँग्रेस प्रोपोगाण्डामा उत्रियो– एमाले

विराटनगर, २४ वैशाख । मोरङको रङ्गेलीमा निर्वाचन जित्ने अवस्था नभएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप नेकपा (एमाले) ले लगाएको छ । एमालेले शनिबार रङ्गेलीमा पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार दिलीप बगडीयाको लोकप्रियताका कारण निर्वाचन जित्ने अवस्था नरहेपछि काँग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप लगाएको हो ।शुक्रबार राति रङ्गेली–८ स्थित चाइना गेट टोलमा एमालेका उम्मेदारको […]

वैशाख ३० गतेपछि गठबन्धनको ‘टाइँटाइँ फिस’ : अध्यक्ष ओली

विराटनगर, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरुले देशको विकास गर्न नसक्ने दावी गर्नु भएको छ । एमालेलाइै जे सुकै विरोधीको आरोप लागेपनि सत्य सावित हुन नसकेको उहाँको भनाई छ । नेकपा एमाले महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगरस्तरिय चुनावी भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको […]

विराटनगर–४ को जनमत एमालेको पक्षमा

विराटनगर, २४ बैशाख । विराटनगर महानगरपालिका वडा नं ४ मा यसपटक एमालेको पक्षमा जनमत देखिएको छ । २०४६ साल पछि भएका स्थानीय तहका सबै निर्वाचनमा नेपाली काँग्रेसले जिते हासिल गरे पनि सन्तोषजनक काम नभएकाले यस पटक जसरी पनि काँग्रेसलाई हराउन पर्ने पक्षमा स्थानीय जनता देखिएको सोही वडा स्थित इकराईका रमेश यादब बताउँछन् ।यता एमालेले भने […]

हसन्दहमा एमालेको जनलहर

पथरीशनिश्चरे ( हसन्दह) २३ बैशाख । नेपाली काँग्रेसले आफ्नो गढ ठान्दै आएको मोरङको पथरीशनिश्चरे –५ हसन्दहमा यस पटक नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमाले उम्मेद्वारहरुको घरदैलो कार्यक्रममा देखिएको व्यापक जनसमर्थन र उत्साहपूर्ण सहभागिताले यस पपटक उक्त वडामा एमालेको जित निश्चि जस्तै देखिको सोही वडा स्थित भेटघाट चौकका गोपाल पोखरेल बताउँछन् ।२०७४ सालको स्थानीय […]