विराटनगर १६ कात्तिक । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा महत्वपूर्ण तीनवटा कार्यक्रम गर्ने योजना अनुसार तयारीलाई तीव्र बनाईरहेको छ । प्रदेश सरकारले पर्यटन वर्ष, लगानी सम्मेलन र चिया सम्मेलनको तयारी तीव्ररुपमा अघि बढेको जनाएको हो । तीनवटै कार्यक्रमको प्रदेश सरकारले कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनवटै कार्यक्रमको […]
विराटनगर १६ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित निकालेको छ । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई १ सय १८ रनको विशाल अन्तरले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा […]
विराटनगर १५ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ […]
विराटनगर १४ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र गण्डकी प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत बुधबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्विनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ […]
विराटनगर १४ कात्तिक । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकको स्थायीत्वका लागि नेपाली कांग्रेस र एमालेको वीचमा गठबन्धन गरिएको बताउनु भएको छ । मुलुकलाई थप संकटमा फस्न नदिनका लागि दुई ठुला पार्टीहरु मिलेर सरकार गठन गरिएको उहाँको भनाई छ । नेकपा एमाले मोरङले पार्टी कार्यालय पाञ्चालीमा आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा […]