विराटनगर २० कात्तिक । नेपाल फूलबारी वेष्ट थ्रि आर पोलुसन कन्ट्रोल सर्भिसेज प्रालि विराटनगरले छठ पर्व मनाउने संस्थाका डेढ दर्जन महिलाहरुलाई साडी सेट वितरण गरेको छ । छठको व्रत बस्दा चोखो भएर बस्नका लागि फूलबारीले महिला कर्मचारीहरुलाई साडी सेट वितरण गरिएको प्रमुख व्यवस्थापक उमेश कटुवालले बताउनुभयो । सस्थाले हरेक वर्ष महिला कर्मचारीलाई साडी सेट वितरण […]
विराटनगर २० कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले र्धिारित ५० ओभरको २० दशमलव ५ बलमा […]
विराटनगर १९ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् । बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा […]
विराटनगर १७ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने वागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जिवितै राखेको छ […]
विराटनगर १७ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वहरुले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताउनुभएको छ । आज नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको उल्लेख गर्नुभएको हो । लिच्छवी राजा राधवदेवको पालामा […]