विराटनगर ६ भदौ । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले ब्राईट भिजन ल कलेज विराटनगरले ‘मुटकोर्ट’ ( नमूना अदालत) प्रतियोगिता गरेको छ । गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोश्रो संस्करण आज सम्पन्न भएको छ । फाईनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्वन्धी काल्पनिक मुद्धामा बहस गरेका थिए । निर्णायकमा उच्च […]
विराटनगर ६ भदौ । मोरङको धनपालथान गाउँपालिकामा सहास नेपालले यूवाहरु र जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग संवाद कार्यक्रम गरेको छ । शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा स्थानीयवासीले कृषि तथा पशुपालन, पालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवा प्रवाह, उच्च शिक्षाका लागि छात्रबृत्ति, सीपमुलक तालिम, खानेपानीको राम्रो प्रवन्ध हुनुपर्ने, रैथानेवालीको संरक्षण, बीउ बैंकको स्थापना, यूवा लक्षित कार्यक्रम सञ्चालनहुनु पर्ने बताएका […]
विराटनगर ५ भदौ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले रक्तदान अभियान सञ्चालन गर्दै छ । ब्रह्माकुमारी संस्थाकी पूर्व प्रमुख दादी प्रकाशमणीको १९ औं स्मृति दिवसको अवसरमा भदौ ९ गते रक्तदान अभियान सञ्चालन गरिने भएको हो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले कोशी प्रदेशबाट १ हजार ५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ […]
विराटनगर, ४ भदौ । ब्राइटभिजन ल कलेज विराटनगरको आयोजनामा जारी ‘मूटकोर्ट’ (नमूना अदालत) प्रतियोगिताको फाइनलका लागि दुई समूहको टुंगो लागेको छ । गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरण, क्वाटरफाइनल र सेमिफाइनलका प्रतिस्पर्धा सम्पन्न भएसँगै फाइनलमा पुग्ने दुई समूहको टुंगो लागेको हो । भदौ ६ गते आयोजना हुने फाइनलमा बीभीएलसी ८१७ समूहबाट रविस […]
विराटनगर ३ भदौ । सुनसरी र सिरहामा भएका घटनाको छानबिन गर्न गठित दुई छुट्टाछुट्टै समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन्। समितिले नेपाली सुरक्षाकर्मीले चलाएको गोलीबाट चार युवाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरेको छ। सुनसरीको कप्तानगञ्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २० राउन्ड गोली चलाएको र गोली लागेर ओमप्रकाश, जयप्रकाश र रवीन्द्र मेहताको […]