विराटनगर १० असोज । सप्तकोशीको बाढीका कारण सप्तरीका १ सय ५७ घर डुबानमा परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका हुन् । सप्तकोशी नदीको बाढी पसेर तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ वटा घर डुबानमा परेका हुन् । घर–घरमा एक्कासि बाढी पसेपछि खाद्यान्नमा समेत […]
विराटनगर, १० असोज । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं ६ का सभापतिका उम्मेदवार चुमनारायण तवदारले पार्टीलाई सुदृढीकरण गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । विराटनगरमा आज स्थानीय नेता तथा प्रतिनिधिहरूको उपस्थितिमा ‘वर्तमान राजनीति र क्षेत्रीय अधिवेशन’ विषयमा पत्रकार भेटघाट कार्यक्रम उहाँले सो कुरा बताउनु भएको हो । उहाँले पार्टीलाई चुस्त, दुरुस्त र […]
विराटनगर ८ असोज । सम्भावित विपदलाई मध्यनजर गर्दै कोशी प्रदेशमा पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरिएको छ । प्रदेश बिपद ब्यवस्थापन कार्यकारी समितिका अध्यक्ष कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले बिपदका समयमा उच्च सर्तकता अपनाउन आवश्यक श्रोत, साधन, जनशक्ति, उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरेको […]
विराटनगर ८ असोज । विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन् । २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै युनिसाले पहिलो स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन् । विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति र विषयवस्तुमाथिको पकड परीक्षण गर्ने […]
विराटनगर ७ असोज । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै मोरङ र सुनसरी प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षाका कारण नदी तथा खोलामा […]