नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूको भनाई

विराटनगर १२ फागुन । दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको बारेमा विराटनगरमा एक दिने कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा आधृत इंकले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको विज्ञहरूले बताएका छन् । विराटनगरमा दूर सञ्चार सम्बन्धी कानुन र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको […]

सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना कार्यक्रम

विराटनगर, २६ माघ । विराटनगरका सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सचेतना सम्वन्धि अभिमुखीकरण दिईएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा अपिल मिडिया प्रालि काठमाण्डौंले आज विराटनगर ८ को महेन्द्र माविका ८, ९ र १० कक्षाका ८० विद्यार्थीलाई साईबर सचेतना सवन्धी अभिमुखीकरण दिईएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्र्यवहार, वेचविखन ठगी लगायतका कार्यका साथै विभिन्न […]

स्टार्टअप एण्ड आईडिया फेस्टमा ३० बढी स्टार्टअपको सहभागीता

विराटनगर, ६ वैशाख । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए ।फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा नवप्रवर्तनमा […]

एक नम्बर प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट

विराटनगर, ६ वैशाख । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए । फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा […]

विराटनगरमा प्रदेशस्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट हुने

विराटनगर, ४ वैशाख । विराटनगरमा प्रदेशस्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रम आयोजना हुने भएको छ । भोली बैशाख ५ गते उद्योग संगठन मोरङमा कार्यक्रम आयोजना हुन लागेको हो । लिभिङ विथ आइसिटि र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकले आज नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना […]