अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट : लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश

विराटनगर, २ वैशाख । मोरङको जहदामा जारी अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको शुक्रबार भएको खेलमा जहदा–५ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ लाई १ विकेटले पराजित गर्दै आयोजक टीम फाईनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–५ […]

निर्णायक तहमा पुरुषहरुकै बाहुल्यता हुँदा देशले रुपान्तरणको आधार बनाउन सकेन

विराटनगर, २ वैशाख । राज्यका निर्णायक तहमा पुरुषहरुको बाहुल्यता हुँदा देशले चाहेजस्तो समुदाय तह देखि रुपान्तरणको आधार बनाउन नसकेको अधिकारकर्मीले बताएका छन् । महिला माथि हुने हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता विभिन्न घटनाहरुले लोकतन्त्र संस्थागत हुन सकेको बताईएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत ओरेक विराटनगरले आज पत्रकारसँग गरेको अन्र्तक्रियामा प्रस्तुती गर्दै प्रदेश १ परियोजना संयोजक […]

वैशाख ९ भित्रमा एमालेका उम्मेदवारको टुङ्गो लाग्छ : नेता कार्की

विराटनगर, २ वैशाख । एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले स्थानीय निर्वाचनका लागि एमालेले बैशाख ९ गतेभित्र अधिकांश उम्मेद्वारको अन्तिम नाम टुंगो लगाउने बताउनु भएको छ । सर्वसम्मत नै उम्मेदवारको नाम टुङ्गो लाग्दै गएको नेता कार्कीले बताउनुभयो ।शुक्रबार विहान विराटनगरमा पत्रकारसँगको भेटघाटमा नेता कार्कीले पार्टी गठबन्धनको पक्षमा नरहेपनि केन्द्र तहमा राप्रपा नेपालसंगको तालमेललाई स्वभाविक रुपमा […]

खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित

विराटनगर, २ वैशाख । हक्कीका पूर्व अन्र्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएकाछन्।विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रुपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरान्वित महसुस गरेको बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका […]

एमालेबाट मोरङमा तीन पालिका प्रमुख सहित चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत

महेन्द्र विष्ट विराटनगर, २ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १७ वटा स्थानीय तहका झण्डै चार दर्जन वडाध्यक्ष र दुईवटा पालिका प्रमुखको उम्मेद्वार सर्वसम्मत रुपमा छनौट गरेको छ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा […]