स्टार्टअप एण्ड आईडिया फेस्टमा ३० बढी स्टार्टअपको सहभागीता

विराटनगर, ६ वैशाख । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए ।फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा नवप्रवर्तनमा […]

उद्योग संगठन मोरङद्धारा आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न सुझाव पेश

विराटनगर, ६ पुस । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९-८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ । प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र […]

एक नम्बर प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट

विराटनगर, ६ वैशाख । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए । फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा […]

विराटनगरका पाँच पसलमा आगलागी

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेका पाँचवटा पसल र होटलमा गएराति आगलागी भएको छ । दिपेश होटलसहित कपडा र फलफूल पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । राति १२ बजेबाट आगो सुरु भएको थियो । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो । आगोले जलेर होटलभित्र सुतेका तीन जना घाइते […]

इन्धनको मूल्य ४ रुपैयाँ घट्यो

विराटनगर, ५ वैशाख । भारतीय आयल कर्पाेरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र […]