विष रहित खेतीपातीका लागि जैविक कृषि जागरण अभियान

विराटनगर २४ वैशाख । विष रहित खेतीपातीका लागि जैविक कृषि जागरण अभियानको शुरुवात गरिएको छ । गत वैशाख ९ गतेबाट अभियानको शुरुवात गरिएको हो । खाध्यका लागि कृषि अभियानले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्वच्छ पर्यावरण, स्वस्थ खाना र आत्मनिर्भर जीवनयापनका लागि एक महिने अभियान शुरु गरिएको संयोजक उद्धव अधिकारीले जानकारी दिनुभयो । अभियान अन्र्तगत […]

बातँर समुदायको सांस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन

विराटनगर २४ वैशाख । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर समुदायको सांस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन गर्नुभएको छ । मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको संस्कृतिक भवन र केन्द्रीय भवनको आज विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गर्नुभएको हो । केन्द्रीय सभापति सरदारले भवनको […]

काेशी प्रदेशसभाकाे साताैं अधिवेशन आह्वान

विराटनगर २४ वैशाख । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती […]

प्रदीप नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखिने

विराटनगर २३ वैशाख । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ । नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी […]

दक्षिण कोरियाली टोलीलाई विराटनगर महानगरमा स्वागत

विराटनगर २३ वैशाख । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासित भेटघाट गरेको   छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गर्नुभएको थियो । किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका […]