विराटनगर ५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने सम्भावना छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा […]
विराटनगर ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिनुभएको छ । डा. मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको स्रोतले जानकारी दिएको छ । सचिव बढुवाका विषयमा असन्तुष्ट जनाउँदै ६ महिनादेखि बिदामा रहनु भएको उहाँ जेनजी आन्दोलनपछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर हुनु भएको थियो । तर […]
विराटनगर ५ असोज । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामा पुनः सञ्चालनका लागि तीव्र रुपमा कार्य भइरहेको छ । महानगरले जलेका सबै कोठाको सरसफाई गरिसकेको छ । अत्यावश्यक सहित आंशिक रुपमा सबै सेवाहरु सुचारु गरेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमाल्याउन सकिने नसकिने विषयमामहानगरले विज्ञ प्राविधिक टोलीबोलाएर अवलोकन गराएको छ । […]
विराटनगर ४ असोज । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो । जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । […]
विराटनगर ५ असोज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा तोडफोड, लुटपाट तथा आगजनीबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेशले १० थान कम्प्युटर उपलब्ध गराएको छ । तोडफोड, आगजनी लुटपाटका कारण सेवाग्राहीका आधारभूत सेवाहरु समेत प्रवाह गर्न समस्या भईरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको तर्फबाट अध्यक्ष […]