विराटनगर ९ पुस । विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न छाडेको तीन दिन भियो । पुस ६ गतेदेखि महानगर अन्र्तगतका तीनवटै संस्थाले फोहोर उठाउन छाडेका छन् । ‘ल्याडफिल साईड’ विवादका कारण विराटनगर महानगरपालिका अन्र्तगतका १९ वटै वडाहरुको फोहोर व्यवस्थापनको जिम्मा लिएका नेपाल फुलवारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्याण्डफिल साईडको समस्या […]
विराटनगर १० मंसिर । बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको सूचना तथा पूर्वसूचनालाई एकरुपता र प्रभावकारी बनाउने उद्देश्यले आज विराटनगरमा क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानद्वारा मंगलबार विराटनगरमा आयोजित साझा चेतावनी प्रोटोकलको मानक सञ्चालन कार्यविधिलाई अन्तिम रूप दिन सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनताले […]
विराटनगर १८ असोज । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम […]
दमक ३१ साउन । जैविक विविधताको अध्ययन,अनुसन्धान,संरक्षण तथा कल्याणकारी कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको जैविक अनुसन्धान तथा संरक्षण केन्द्र (बीआरसीसी)को प्रथम साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । शनिवार दमकमा बसेको साधारण सभाले जीवनकुमार गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा जसहाङ लिम्बू, सचिवमा […]
विराटनगर, २८ साउन । देशभरीका सामुदायिक बन उपभोक्ता समितिहरु मध्येबाट मोरङको केराबारी गाउँपालिका ९ स्थित देवीझोडा सामदुायिक वन उपभोक्ता समिति उत्कृष्ट भई यो वर्षको गणेशमान सिंह सामदुायिक वन राष्ट्रिय पुरस्कार २०८२ प्राप्त गरेको छ । दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यन्वन र उत्कृष्ट कार्य सम्पन्नताको आधारमा बन तथा भूुसंरक्षण विभागले गरेको देशभरिका सामुदायिक वन उपभोक्ता […]