विराटनगर २२ फागुन । नेकपा एमाले माेरङकाे १० औ अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनकाे मतगणना शुरू भएकाे छ । पदाधिकारी र सदस्यहरूकाे एकै पटक मतगणना शुरू गरिएकाे छ । नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले मतदान गरेका छन् । पदाधिकारीमा संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की […]
विराटनगर २२ फागुन । नेकपा एमाले माेरङकाे १० औ अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनकाे मतगणना तयारी गरिएकाे छ । अध्यक्ष मण्डल र निर्वाचन समितिकाे बैठक भर्खरै सकिएकाे छ । मतगणनाकाे सवै तयारी सकेर साढे १२ वजेदेखि मतगणना शुरू गर्ने तयारी रहेकाे अध्यक्ष मण्डल सदस्य यशाेदा अधिकारीले जानकारी दिनुभयाे । नयाँ नेतृत्व चयनका लागि ८८८ जनाले […]
विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ । विहान १० वजेदेखि शुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको छ । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । अधिवेशनमा ९११ जना प्रतिनिधि भएपनि ८८८ जनाले मतदान गरेका छन् । २३ जना अनुपस्थित रहे […]
विराटनगर २१ फागुन । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । विहान १० वजेदेखि शुरु भएको मतदानमा अहिले सम्म करिव ८० प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७२५ जनाले मतदान गरेका छन् । मतदानका लागि साँझ ६ सम्म समय थप गरिएको छ । सवा […]
विराटनगर २१ फागुन । नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । विहान १० वजेदेखि शुरू मतदानमा अहिलेसम्म १७४ मत खसेकाे निर्वाचन कमिटीले जनाएको छ । एम पटकमा मतदानका लागि २५ बाट हुनेगरि स्थान बनाइएकाे छ । नेतृत्व चयनका लागि पदाधिकारी सदस्यहरूमा समूहगत प्रतिष्पर्धा छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा […]