डा. शेखर कोइरालाले भने–पार्टी अध्यक्षलाई स्थानहद तोकेर सरकारले कस्तो चुनाव गर्न खोज्दैछ ?

विराटनगर २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले चुनावको वातावरण बनाउन नसकेको बताउनु भएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपनि सरकारले शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा डा. कोइरालाले राजनीतिक दलको अध्यक्षलाई उपत्यका नछाड्न भन्दै स्थान हद […]

एमाले महाधिवेशन : भाेलि विहान ८ बजेबाट मतदान हुने

विराटनगर १ पुस । नेकपा एमालेको नयाँ नेतृत्वका लागि बुधबार विहान ८ वजेदेखि मतदान हुने भएकाे छ । आज साँझ ७ बजेबाट मतदान हुने बताइएपनि प्राविधिक कारण बुधबार विहान देखि हुने भएकाे हाे। यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो । अब साँझ […]

एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाद्धारा ‘डेब्यु’ को तयारी

विराटनगर २९ मंसिर । नेकपा एमाले केन्द्रीय सदस्यमा मोरङबाट ७ जनाले डेब्युको तयारी गरेका छन् । काठमाण्डौंको भृकुटीमण्डपमा जारी ११ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु गरेको छ । आज उम्मेदवारको मनोनयन हुँदैछ । मोरङबाट  नरेश पोखरेल, ऋषिकेश पोखरेल, सत्यनारायण चौधरी, पर्शुराम वस्नेत, शान्ति लिम्वु, विमला दाहाल घिमिरे, खेम नेपालीले केन्द्रीय […]

बास्कोटाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

विराटनगर २८ मंसिर । नेकपा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले काठमाण्डौंमा जारी ११ महाधिवेशन मार्फत पुन : केन्द्रीय कमिटीमा दोहोरिने मन गरेका छन् । एक कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गरेका उनले पुन : केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । भारत प्रवासमा पार्टी सम्बद्ध जनसंगठनको नेतृत्व लिएर लामो समयसम्म प्रवासी नेपाली समुदायमाझ तिनको हकअधिकारको […]

प्रतिनिधि सभा पुन :स्थापना हुनुपर्छ : ओली

विराटनगर २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावको वातावरण बनाउन नलागेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनु भएको   छ । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा मन्तव्य राख्दै ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभयो । ‘संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्छ । संसद्मार्फत संविधान संशोधन हुनुपर्छ । संसद् […]