प्याब्सन विराटनगरको आयोजनामा भोली देखि विराट कप फुटवल टुर्नामेन्ट

विराटनगर २७ जेठ । प्याब्सन विराटनगरको आयोजनामा भोलि देखि तेश्रो संस्करणको विराट कप फुटवल टुर्नामेन्ट हुने भएको छ । शहिद रंगशाला विराटनगरमा हुने प्रतियोगितामा विराटनगरका २३ विद्यालयले सहभागिता जनाउने भएका छन् । प्याब्सन विराटनगरले आज पत्रकार सम्मेलन गरि आयोजनाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जेठ २८ देखि असार ५ गते सम्म हुने प्रतियोगिताका […]

कोशी प्रदेशमा विभिन्न १२ वटा खेलकुद प्रतियोगिताको तयारी

विराटनगर २३ जेठ । कोशी प्रदेशमा विभिन्न १२ वटा खेलकुद प्रतियोगिता आयोजना गर्न तयारी थालिएको छ । प्रदेश खेलकुद विकास बोर्डले बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानका बारेमा जानकारी दिएको छ । बोर्डको आयोजनामा हुने सबै प्रतियोगिता असार १५ गतेभित्रमा सम्पन्न भइसक्ने छन् । केही प्रतियोगिता असार लाग्नसाथ र केही असार […]

तेस्रो मिल्स टि– २० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर ९ जेठ । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसिसीले उपाधि जितेको हो । जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफि हात पारेको छ । […]

मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर २७ वैशाख । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जेठ ५ गतेसम्म संचालन हुने […]

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान

विराटनगर २२ वैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । सूर्याेदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको हो । मोरङको विराटचोकमा तेश्रो ओलम्पियन रियुनियन सकेर इलाम आएका खेलाडीहरुलाई फिक्कल बजार परिक्रमा गराएर फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको हो । कार्यक्रममा १४ औ राष्ट्रपति […]